0 COMMENTS

मेलम्ची, ३० पुस /इलाका प्रहरी कार्यालय मेलम्चीले आज कच्चापदार्थसहित अवैध मदिरा नष्ट गरेको छ । अवैध रुपमा बेचबिखन गर्न लग्दै गरेको ३२० लिटर घरेलु मदिरा र २०० किलो मर्चा बिभिन्न स्थानबाट बरामद गरी आज जनप्रतिनिधि र स्थानियको उपस्थितिमा नष्ट गरिएको हो । इप्रकाका प्रहरी निरिक्षक महेन्द्र दर्नालले मदिराका कारणले समाजमा बिकृति फैलिएकाले नियन्त्रण अभियान तिब्र पारिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।