0 COMMENTS

 उदयपुर पुस , २९। उदयपुरको चाैदण्डीगढी नगरपालिका वाड न २ स्थित झाेडापाटामा रहेकाे एतिहासिक धारा सरसफाइ कार्यक्रम सम्पन्न भएकाे छ। किर्तिमानि युवा संघ नेपाल बेल्टार शाखाले गठन गरेकाे किर्तिमानि बालक्लबले शनिबार एक कार्यक्रम विच उक्त धारा सरसफाइ गरेकाे हाे। अध्यक्ष पर्विन राई ,महासचिव शेखर बस्नेत,काेषाध्यक्ष अभिनास पाठक, सदस्यहरु भावना कट्वाल, निकेस सुवेदी ,निश्चल सुवेदी ,कृपा चाैहान,कृतिका चाैहान लगायतका सदस्य सचिवहरुले सरसफाइ गरेकाे काेषाध्यक्ष अभिनास पाठकले जानकारी दिए।

यस्तै अाउदा दिनहरुमा पनि विभिन्न सामाजिक कार्य गर्ने र बाल भित्ते पत्रिका निकाल्ने बालबालिका हरुले बताएका छन्। उक्त सरसफाई कार्यक्रममा किर्तिमान युवा संघ बेल्टार शाखाकि अध्यक्ष रमिला पनि सहभागी थिईन्। सम्पूर्ण बालबालिकाहरुले हामिलाई किर्तिमानि युवासंघकि अध्यक्ष रमिला बस्नेतले सरसफाइमा सहयाेग गरेकी थिईन अधिकांश बालबालिकाले भविष्यमा बस्नेत जस्तै बन्न चाहेको भन्दै समर्थन गरेका थिए । मिस प्रदेशको उपाधि हात परे संगै बस्नेत विभिन्न जिल्लाका सामाजिक काममा ब्यस्त रहदै अाएकी छिन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।