0 COMMENTS

काठमाडौँ १८पुस०७५/ नेपाल टेलिकमको चौथो पुस्ताको मोबबाइल नेतवर्क (फोरजीर एलटिइ) विस्तारको जिम्मेवारी चिनियाँ कम्पनी सिसिएसआईलाई दिने निर्णय गरिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उच्च राजनीतिक दबाबमा अनुभवै नभएको कम्पनी सिसिएसआईलाई फोरजी विस्तारको जिम्मा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।