0 COMMENTS

काठमाडौं१०, पुस०७५/सुन आज प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँ बढेको हो।चाँदीको मूल्य भने स्थिर रहेको छ। हिजो प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि ७ सय २० रुपैयाँमा नै कारोबार भैरहेको छ।[view_video url=”Alb6bP5u5tE”]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।