0 COMMENTS

मिलन चाम्लिङ ,धरान०८पुस०७५/ महेन्द्र बहुमुखी क्याम्पस धरानमा पहिलो पटक रबिन श्रेष्ठको संयोजकत्वमा नेवा विद्यार्थी दबु संगठन इकाई कमिटी गठन भएको छ । तत्काल कमिटी मात्र गठन गरेको कमिटीमा सदस्यहरु तेजकुमारी श्रेष्ठ, बिमल श्रेष्ठ ,जीवन श्रेष्ठ ,जानुका श्रेष्ठ , मन्जुला ,सुमित्रा श्रेष्ठ ,राज श्रेष्ठ रहेको छ ।
नेवा विद्यार्थी दबु संगठनका पुर्वाञ्चल सभापति सुजन श्रेष्ठ जनजाती विद्यार्थी महासंघ सुनसरीका अध्यक्ष बुद्रोस लिम्बू त्यसै गरि स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र क्याम्पसका सभापति सागर सर्गम चेम्जोङको आथित्यता गठन गरिएको हो ।नेवार समुदायको विद्यार्थीहरुको हकहितका लागि नेवा विद्यार्थी दवु संघ इकाई कमिट गठन भएको हुदा तत्काल जो जुन विद्यार्थी राजनीतिमा कृयासिल रहे पनि अब पार्टी भन्दा माथी जाती सोच्नु पर्ने संयोजक रबिन श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।