0 COMMENTS

 काठमाण्डाै०८पुस०७५/काठमाडौंसहित आसपासका जिल्लाहरूमा आइतबार बिहान भूकम्पको धक्का महसुस भएको छ।सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहान ५ बजेर ६ मिनेटमा ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

परकम्पको धक्का करिब १२ सेकेण्डसम्म महसुस गरिएको थियो।भूकम्प मापन केन्द्रका अनुसार यो २०७२ साल वैशाख १२ गतेकै भूकम्पको परकम्प हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।