0 COMMENTS

काठमाण्डाै०७पुस०७५/  नागार्जुन नगरपालिकाकाे अार्थीक सहयाेग र अाेजस्वी महिला बिकाश केन्द्र सीतापाइलाकाे अायाेजनामा तिन दिने अाधारभुत प्राथमीक उपचार तालिम नागार्जुन नगरपालीका स्थीत इचंगुनारायण स्वास्थचाैकीमा संन्चालन गरीयकाे छ । बिध्यालयका शिक्षक,शिक्षिका,क्लब,संघ संस्थाका प्रतीनीधी तथा महिला समूहकाे सहभागीतामा अाज पुस ७ गते बाट अाैपचारीक कार्यक्रमका साथ   शुरू गरीयकाे उक्त तालीम कार्यक्रमकाे प्रमूख अतिथिमा नागर्जु नगरपालिकाका मेयर माेहन बाहादुर बस्नेतकाे  उपस्थीती रहेकाे थियाे । बिशेष अतिथिमा वडा नं ३का वडा अध्यक्ष प्रेमलाल श्रेष्ठ रहेका थीए र अन्य अतिथिमा वडा नं २ का वडा सदस्य डा. धार णा लामा, प्रशिक्षक शेखर रेग्मी, तथा संस्था प्रतिनिधिहरूकाे उपस्थीती रहेकाे थीयाे भने उक्त कार्यक्रमकाे उदघाेषण संस्थाका सल्लाहकार श्रीकृण्ण बस्नेतले गर्नुभएकाे थीयाे ।कार्यक्रममा स्वागत मन्तब्य सस्थाका सदस्य एलिना रेग्मी ले गरेकी थीइन ।

३ दिने तालिमकाे मुख्य उदेश्य भनेकाे अाकस्मीक अबस्थामा घाइते भएका बिरामीहरूकाे जीवन बचाउन सहयाेग गर्नु घाइतेकाे अबस्था  बिग्रन नदिनु रउपचारकाे लागी तुरन्त स्वास्थ संस्था पठाउन सहयाेग गर्ने रहेकाे कुरा तालीम प्रमुख प्रशिक्षक डा.शेखर रेग्मीले बताउनु भयाे । कार्यक्रममा अाफ्नाे मन्तब्य राख्दै वडा नं २ का महिला सदस्य चन्द्रिका बिकले याे कार्यक्रम महिलाहरूकाे लागी अत्यन्त उपयाेगी र प्रभावकारी  रहेकाे कुरा ब्यक्त गर्नु भयाे मनतब्यकाे क्रममा वडा नं ३ का वडा अध्यक्ष पेमलाल श्रेष्ठ ले अाफ्नाे वडाकाे प्रतेक घरमा प्राथमीक उपचारका साथै प्राथमिक उपचार बाकस उपलब्ध गराउनकाेलागी नगरपालिकाले कार्यक्रम अगाडी बढाइहेकाे जानकारी गराउनु भयाे ।

कार्यक्रममा प्रमुख अतिथि नागर्जु नगरपालिकाका मेयर माेहन बाहादुर बस्नेतले नागर्जु नगरपालिकाका अाफ्नाे नगरमा जनमुखी,सेवामुखी,कार्यक्रम हरूलाइ प्रामिकता दिएकाे कुरा ब्यक्तगर्नु भयाे ।स्वास्थ नै धन हाे, स्वास्थ बिना कुनै पनि नागरीकले राष्ट्र,घर तथा परीवारकाे दायित्व पुरा गर्न नसक्ने भन्दै नगरपालीकाले स्वास्थ कर्मीहरूलाइ प्रमुख खम्बाकाे रूपमा हेरेकाे कुरा ब्यक्त गर्नु भयाे । प्रतेक सहभागीलाइ  प्राथमीक उपचारकाे सामाग्री उपलब्ध गराइने र उपब्ध सामाग्रीकाे सहयाेगमा अकस्मात काेही सामान्य घाइते भइहालेकाे खण्डमा उनीहरूकाे उपचारमा सहयाेग पुग्ने कुरा ब्यक्त गर्नु भयाे ।प्रभावित घाइतेलाइ दक्ष उपचार उपलब्ध नहुदासम्म गरिने प्राथमीक  उपचार वा हेरचाहका लागी अाबश्यक ज्ञान सीप विकाश गर्नुकै यस तालीमकाे मुख्य लक्ष्य हेकाे कुरा बताउदै सहभागीहरूलाइ सीप अार्जन गरी  नगरपालीका भीत्र पर्न सक्ने घटनाबाट घाइतेलाइ बचाउन मद्दत पुग्ने छ भन्दै अाेजस्वी महिला बिकास केन्द्रले समुदाय स्तरीय कार्यक्रम  संन्चालन गरेकाेमा धन्यवाद ब्यक्त गर्नु भयाे ।

कार्यक्रममा सस्थाका सल्लाहकार श्रीकृष्ण बस्नेतले प्राथमीक उपचार प्रति जनचेतना जागृतहुदै प्रतेक घरमा प्रथमिक उपचारकालागी प्राथमिक उपचार बाकस राख्नकालागी नगरपालिकााले अाफ्नाे नीतीलागु गर्न अग्रसर भएकााेमा धन्ववाद दिएका थीए । कार्यक्रमकाे सभाध्यक्ष नन्दकला पाण्डेले गर्नु भयकाे थीयााे वहाले उपस्थी प्रशिक्षक लगायत कार्यक्रममा सहभागी सबैलाइ धन्यबाद ब्यक्त गर्नुभयकाे थीयाे । कार्यक्रममा सस्थााकाे तर्फबाट नगर प्रमुख, वडा अध्यक्ष,वडा सदस्यहरू लाइ प्राथमीक उपचार बाकस तथा तालिम म्यानुल हस्तान्तरण गरीएकाे थीयाे । तालीम अाज पुस ०७ गते देखी ०९ गते सम्म तीन दीन सम्म चल्ने अायाेजक सस्थाले जनायकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।