0 COMMENTS

 रमिला बस्नेत, उदयपुर, मंसिर २९ / उदयपुर जेसिज वर्ष२०१९ का लागि अध्यक्षमा जेसि संताेष गुप्ता चयन गरिएको छ । उदयपुर जेसिजमा वर्ष २०१८ महासचिवकाे भुमिका निर्वाह गर्दै जेसिजलाई सकारात्मक बाटोमा हिडाउन सफल गुप्ता वर्ष २०१९ का लागि सर्वसहमत बाट अध्यक्ष पदमा चुनिएका हुन । जिल्लामा हुने सामाजिक काममा समेत सक्रिय रहने गुप्ताले अाफ्नाे कार्यकालमा जेसिजलाई देशभर नमुना काम गरेर देखाउनेमा ढुक्क रहेको जेसिज सदस्यहरु बताउँछन् । निर्वाचित नामावली सहित यसप्रकार रहेको छ।

अध्यक्ष जेसि संताेष गुप्ता उपाध्यक्ष – जेसी बिष्णु कार्की कार्यकारी उपाध्यक्ष – जेसी ब्रहमदेब महतो उपाध्यक्ष – जेसी एकराज ढुंगाना उपाध्यक्ष – जेसी तारा बहादुर खड्का (सुरेश) कार्यकारिणी उपाध्यक्ष – जेसी शर्मिला थापा (सबु) रहेका छन् । भने अन्य सदस्य काेषाध्यक्ष महासचिव लगाएतकाे मनाेनयन बाट टुंगो लगाउने अध्यक्ष गुप्ताले जानकारी दिएका छन् ।हाेटल हिमालयन काे सभाहलमा शनिबार सम्पन्न जेसिज साधारणसभा तथा अधिबेशनमा गुप्ता अध्यक्ष पदमा सर्वसहमत चुनिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।