0 COMMENTS

बेझाड२९मंसिर०७५ /तिनाउ गाउँपालिका– २ कुुसुमडाँडामा आज टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।लु२ख ११९४ नं को टिपर अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खोलामा खस्दा रुपन्देही मधौलीया घर भएका चालक ३१ वर्षीय महादेव चौधरीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चौधरीको शव परीक्षणका लागि लुम्बिनी अस्पताल बुटवल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।