0 COMMENTS

काठमाडाैं ,  नेपाली बजारमा बिहिबार छापावाल सुनको भाउ रु १०० ले बढेको छ । बुधबार ५८ हजार ३०० मा कारोबार भएको सुन बिहिबार तोलामा ५८ हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बिहिबार तेजावी सुन ५८ हजार १०० मा कारोबार भइरहेको छ ।चाँदी भने आज रु ७२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।