0 COMMENTS

जुम्ला ०६मंसिर०७५/ जिल्लाका दुई स्थानीय तहमा १ मंसिरमा एकैसाथ भएको आक्रमण घटनामा संलग्न आशंकामा मुगु सोरु गाउँपालिकाका रामबहादुर भाम र जुम्ला तिला गाउँपालिकाका लक्ष्मणनाथ योगी संग्राम पक्राउ परेका छन् ।

उनीहरुबाट विभिन्न स्थानमा संकलित ३५ हजार ६ सय ८४ रुपैयाँको चन्दा रसिद, डायरी, पार्टीका पर्चा, पम्प्लेटसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

स्थानीय तहमा भएको आक्रमणबाट चन्दननाथ नगरपालिकाको गाडी आगजनी र गोठीचौर गाउँपालिका तोडफोड भएको थियो । उता, विव्लव नेतृत्व, नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्ता निसःर्त रिहाईको माग गरेको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।