0 COMMENTS

काठमाडौं ४मंङ्सिर०७५/ पुर्वराजा ज्ञानेन्द्र र स्वर्गीय राजा वीरेन्द्र कार्यालय समयपछि विशेष परिस्थितमा राजनीतिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयका रुपमा प्रयोग गर्दै आएको नारायाणहिटी संग्रालय अन्तरगत गणेश हिमालतर्फका ९ वटा कक्ष खुल्ने भएको छ ।

लामो समयको प्रयासपछि पुरातत्व विभागले ती कक्ष खुला गर्न लागेको हो ।देशमा विषम परिस्थिति हुँदा पुर्वराजा ज्ञानेन्द्र समेत गाणेश मिहालतर्फका विभिन्न कक्षमा अति गोप्य भेटघाट गर्ने गरेका थिए ।कार्यालय समयपछि खुला हुने ती कक्ष गोप्य कुराकानीका लागि प्रयोग गर्ने गरिएको थियो । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।