0 COMMENTS

काठमाण्डाै०४मंङ्सिर०७५/ छपाइ बिग्रेका नाेटहरू अाजकाल बजारमा बढीनै भेटीन थालेकाे छन ।त्यस्ता नाेटमध्ये केहीमा गभर्नरकाे हस्ताक्षर छैन, केहीमा एकातर्फ मात्र छपाइ भएकाे छ भने केहीमा नबुझिने खालकाे मधुराे प्रिन्ट छ।
बजारमा भेटिएका त्यस्ता नाेटमध्य धेरै जसाे पाँच सय र एकहजार दरका छन ।नाेट छपाउनकालागी अधिकार पाएका केन्द्रिय बैंकले पर्याप्त सजकता अपाउन नसक्दा त्यस्ता नाेट बजारमा पुगेका छन् । अाजकाे कान्तिपुरमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।