आर्यन,मंगोल र द्रबिड भन्ने कुनै जात छैन, पश्चिमाहरुको नेपालीहरुलाई विभाजन गर्ने रणनीति हो याे कुरा याेगी नरहरी नाथ र स्वामी प्रपन्नाचार्यले पनी बताएकाछन ।
नेपामा जतीबेला लर्ड मकाउलीकाे नयाँ शिक्षा पढाइ हुन थाल्याे तेही बेला देखी नै नेपालकाे धर्म, सस्कृत माथी हमला भयाे याे शिक्षाले नेपाललाइ फाइदा हैन बिभाजनमा पुर्यायाे ।
मानव जातिको विकास नै नेपालको कैलाश, कर्णाली र पहिलेको जुम्लामा भएको हो ।
प्रेम कैदि बरिष्ठ पत्रकार एवं अनुसन्धानकर्ता (हेराै भीडीयाे)
[view_video url=”5qliN3quCJ8″]
प्रतिक्रिया दिनुहोस्