0 COMMENTS

काठमाडौं०६, कात्तिक ०७५/ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कन्चनपुरकी बालिका निर्मला पन्तको हत्याकान्डका दोषीलाई कारबाही गरिए वर्तमान सरकार ढल्ने दाबी गरेका छन् ।

भक्तपुरमा जारी ३८औं नेपालभाषा साहित्य तःमुंज्या सम्मेलनमा मंगलबार उनले निर्मलाका बलात्कारी एवं हत्यारा सत्तारुढ दलकै संरक्षणमा रहेकाले दोषी पक्राउ गर्न विलम्ब भएको आरोपसमेत लगाए ।बिजुक्छेले घटनाको सुरुदेखि नै प्रमाणहरु नस्ट गर्ने सुरक्षाकर्मीमाथि राजकाज मुद्दा लगाउन माग गरे ।इमेज खबर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।