0 COMMENTS

प्रतिभा भट्टराइ०५कार्तिक०७५/ तारकेश्वर नगरपालिका वडानं ४ मा पर्ने गोलढुंगा बाट बालाजु तर्फ आइरहेको बा ५ ख ६७ नम्बरको बसले  अनियन्त्रीत भइ पुरानो गुह्येश्वरी चोकमा कार्तीक ५ गते दिनको  अन्दाजी १२:३० बजे विपरीत दिशामा गएर बा ९१प ७२७८ नंम्बरकाे  एउटा मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकल चालक गम्भिर घाइते हुन पुगेका छन  ।

मोटरसाइकल बालाजु बाइपास बाट  आइरहेको थीयाे र गाडीको अनियन्त्रित गति देखे पछि रोकेर वसेको पनि प्रत्यक्ष दर्सीहरुले  बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।