0 COMMENTS

काठमाडौँ१९असाेज०७५/  शुक्रबार (असोज १९) सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन बिहिबार पनि यहि मूल्यमा कारोबार भएको थियो ।तेजावी सुन भने ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य प्रतितोलामा ७ सय ४५ रुपैयाँमा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।