0 COMMENTS

धादिङ१८असाेज०७५/ पृथ्बी राजमार्गमा मंगलबार रातिदेखीकाे जाममा फसेकाे एम्बुलेन्सभित्रै एकजना बिरामीकाे मृत्यु भएकाे छ ।चितवनकाे भरतपुर अस्पतालबाट उपचारकालागी काठमाण्डाै लैजादै गरेकी चितवन  साैराहकी ५५ बर्षीय रजनी चाैधरीकाे बुधबार बिहान ज्यान गएकाे हाे ।नाैबिसे-नागढुंङ्गा सडकखण्ड मर्मत र निर्माणका क्रममा भएकाे जाममा बसरामी ल्याउदै गरेकाे एम्बुलेन्स परेकाे थीयाे ।समयमै बिरामीलाइ अस्पताल पुर्याउन नसक्दा ज्यान गएकाे मृतकका अाफन्तले बताएकाछन ।

चाैधरी बाेकेकाे एम्बुलेन्स टायलघरमा चार घण्टा जाममा फसेकाे थियाे।मृतक चाैधरीका अाफनतलु सडकमा अत्यावश्यक एम्बुलेन्सलगाएतलाइ पनि बाटाे खुलाउन नसक्ने प्रशासनकाे अालाेचना गरेका छन ।चाैधरीका छिमेकीले भने “समयमा अस्पताल पुर्याएकाे भए चाैधरीकाे ज्यान जाेगीने थियाे तर जामनै चार घष्टा बित्याे,बिरामीले थप उपचार पाउने अबस्था नरहेकाे कारण ज्यान गएकाे बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।