0 COMMENTS

काठमाडौं१८, असोज०२५/ बैंकहरुले दैनिक २५ किलो सुन आयात गर्न पाउने भएका छन् । बजारमा मागअनुसार आपूर्ति हुन नसकेपछि राष्ट्र बैंकले दैनिक आयातको कोटा बढाएको हो ।

सुन माग बढी हुने सिजन (भदौदेखि मंसिरसम्म) का लागि मात्र कोटा बढाइएको हो । नयाँ व्यवस्थाअनुसार ०७५ मंसिर मसान्तसम्म बैंकहरुले दैनिक २५ किलो सुन आयात गर्न पाउनेछन् ।हाल बैंकहरुले दैनिक २० किलोका दरले सुन आयात गरिरहेका छन् । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।