0 COMMENTS

काठमाडौं१७असाेज०७५/ बुधबार (असोज १७) छापावाल सुनको मूल्य एकैदिनमा प्रतितोला ९ सय रुपैयाँले बढेर ५९ हजार रुपैयाँ कायम भएको छ ।पछिल्ला केही दिन यता सुन लगातार बढिरहेको छ । तेजावी सुन भने ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।यता, चाँदीको मूल्य पनि एकै दिन १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोलामा ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।