0 COMMENTS

 मिलन चाम्लिङ, धरान १६असाेज०७५/ धरानमा पहिलाे पटक साहसिक खेल फ्लाईङ फक्स तथा जिप फ्लाईङ परिक्षण शुक्रबार सुरू गरेर अाज साेमबार अन्त्य गरिएकाे छ ।चरा जस्तै उडेकाे अनुभव लिन पाईने याे साहसिक खेल धरान १३ फुस्रे र धरान २० विष्णुपादुकाकाे संगमस्थल अाेसाे वा जैविक विविधता पार्कमा परिक्षण गरिएकाे हाे । तीन दिन साेमबारसम्म सञ्चालन भएकाे यश फ्लाईङ फक्स र जिप फ्लाईङकाे मजा धरानभित्र र धरानबाहिरका धेरैले लिएकाे धरान वातावरण तथा प्राकृतिक स्राेत केन्द्रका अध्ययक्ष अानन्द श्रेष्ठले बताएका छन् ।

फ्लाईङ फक्स भन्नाले बसेर वा ठाडाे उभिएर गरिन्छ । करिब १ सय मिटर अग्लाे स्थानबाट टुचिङ तार र डाेरिकाे मद्दतले १ सय ५० मिटर दुरिमा पारिबाट वारि झर्ने व्यवस्था गरिएकाे छ । विधार्थिहरूलाई मात्र सय रूपैया र अन्य सर्वसाधारणलाई २ सय रूपैया शुल्क ताेकिएकाे थियाे ।धरानकाे पर्यटन विकासमा एउटा ईटा थप्पने उदेश्यले यश खेलकाे धरान वातावरण तथा प्राकृतिक स्राेत केन्द्रकाे संयाेजनमा परिक्षण भएकाे हाे ।अहिले परिक्षणकाे रूपमा मात्रशुरूवात गरिएकाे याे साहसिक खेल भविष्यमा भने पर्यटन व्यवसायकाे रूपमा सञ्चालन गर्ने लक्ष्य राखिएकाे ईभेन्ट म्यानेजर अमित अाचाार्यले बताउनुुुुभयााे । यो ठाँँउमाा सफल प्रशिक्षण भएमा अागामि दिनमा व्यवसायिक रूपमानै सञ्चालन गर्नकालागि धरान उपमहानगरपालिका ,प्रदेश सरकार संगै पर्यटन वाेर्डसंग अावश्यक समन्वय गरेर धरानमा फ्लाईङ फक्स तथा जिप फ्लाईङलाई स्थापित गर्ने याेजना रहेकाे ईभेन्ट म्यानेजर अाचार्यले बताएका हुन् ।

तीन दिन समय खेलाईएकाे याे खेलमा खेल खेल्न अाउनेकाे संख्यामा कुनै कमि नभएकाे र माैसम प्रतिकुलका कारण सबैलाई खेलाउन नसकिएकाे त्यसैले पुन तीन महिना पश्चात् परिक्षणकाे लागि धरानमा भित्राउने अाचार्यले बताएका छन् । एक कार्यक्रमका बिच यस खेलकाे अाैपचारिक उद्घाटन प्रदेश नं १ का वन , वातावरण तथा पर्यटन मन्त्री जगदिस कुसियातले गरेका हुन । कार्यक्रमलाई सम्बाेधन गर्दै यश क्षेत्र र याे साहसिक खेललाई प्रचार प्रसार गरेर अान्तरिक तथा बाह्यय पर्यटकलाई अाकर्षण गर्नु पर्नेमा जाेड दिए । यसाे गरिएमा भाेलिका दिनमा यश क्षेत्रमा राेजगारी सृिजना संगै पर्यटकिय हवकाे रूपमा परिचित भएमा स्थानिय व्यवसायिकाे अार्थिक पाटाे समृद्दिहुने धारणा राखेका छन् । मन्त्रीकाे हैसियतले यश साहसिक खेलले धरानकाे मात्र नभएर प्रदेशकै पर्यटनमा महत्वपुर्ण उपलब्धि हुने बताउदै यसका लागि अाफ्नाे स्थानबाट साथ रहने समृत धारणा राख्नुभयाे। संसारभर साहसिक खेलकाे रूपमा जिप फ्लाईङ प्रसिद्द छ ।नेपालमा अर्काे ठाउँ पाेखरामा मात्र याे खेलकाे अनुभव लिन पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।