0 COMMENTS

काठमाडाैं१०असाेज०७५/ कालिका पावरकाे अाइपीअाे बाँडफाँड भर्खरै सकिएकाे छ । कम्पनीले ११ लाख १६ हजार कित्ता शेयर माग आवेदन गरेकोमा सर्वसाधारणबाट ८३ लाख ९३ हजार कित्ता शेयरको आवेदन परेको थियो । केहीबेरमा अाइपीकाे नतिजा प्रकाशित गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।