0 COMMENTS

 काठमाण्डाै०९असाेज०७५/ अाज  सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको छ।अघिल्लो दिन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ७२० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ७ सय २५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।