0 COMMENTS

काठमाडौँ०९साउन०७५/ नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेश दाहाल आज नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ ।

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेललगायतका नेताले प्रवेश गराउनुएको हो ।

अध्यक्ष प्रचण्डले नवप्रवेशी दाहाललाई स्वागत गर्दै उहाँलाई उचित जिम्मेवारी दिइने बताउनुभयो । मुलुकको विकास र समृद्धिका लागि नेकपाको नेतृत्वमा आउन समयको माग भएको जनाउँदै उहाँले पार्टी एकतासँगै देशभर आधारभूत तहसम्मको एकता प्रक्रियामा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।नवप्रवेशी दाहाल लायन्स क्लब अफ इन्टरनेशनलका प्रशिक्षक पनि हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।