मिलन चाम्लिङ,१३भदाै०७५/ अार्थिक समृद्दिका लागि धरानमा महिला उध्धमी मेला लाग्ने भएकाे छ ।बुधबार महिला संञ्जालका टिमले नभयुग हाेटलमा पत्रकार सम्मेलन गर्दै मेलाकाे बिषयमा जानकारी दिएकाे हाे ।
महिलाहरूकाे महान पर्व तिजलाई लक्षित गर्दै यही भाद्र १७ गते देखि १९ गते सम्म धरान १० सैनिक भवनमा मेला लगाउने भएकाे छ ।स्थानिय बस्तुकाे चिनारी संगै महिला उधमीद्रारा उत्पदित सामग्रीकाे बजारिकरण साथै प्राेत्साहन गराउने विषयमा भुमिका निर्वाह गर्ने ,घरेलु तथा साना उधाेग सामग्री प्रदर्शनी ,अनुभव सिकाई अादनप्रदान र समन्वयतामा जाेड संगै बस्तुकाे खरिद विक्रि ।
उत्पादनकर्ता र उपभाेक्ता विच प्रत्यक्ष अन्तरक्रिया गर्ने गराईने ।उत्पादित वस्तुकाे सम्भावित बजार र चुनाैति विषयक व्यापारी र व्यापारी र व्यवसायिकहरू सितकाे अन्तरक्रिया वि टु वि मिटिङ ,सुन्सरी क्षेत्रहरूमा उत्पादित घरेलु वस्तुका सामाग्रीहरू ,तिजमा प्रयाेग गर्ने हस्तकला सहित श्रृत्रहरजन्य सामग्री ,झाेला , साडिकुर्ता ,अर्गेनिक कृषिजन्य वस्तुहरू तथा हस्तकलाका वस्तुहरू ,लाेकल उत्पादनहरू ,माैलिक र जातिय उत्पादनका सामाग्रिहरू प्रदर्शनीकाे अायाेजना गरि बजार परर्दन गर्ने अादि मेलाकाे उदेश्य रहेकाे सञ्जालकी अध्ययक्ष सविता राईले बताउनुभयाे।