0 COMMENTS

 काठमाण्डाै१३भदाै०७५/ आयोजक एलएलाई पछि पार्दै सेन्ट जेभियर स्कुल ११ औं एलए÷जेटिआई अन्तराविद्यालय जुनियर खुल्ला लन टेनिस प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ । जेभियरले कुल ६९ अंक प्राप्त गर्दै रनिङ्ग ट्रफी प्राप्त गर्यो ।

एलएको आयोजनामा भएको प्रतियोगितामा ६३ अंकका साथ आयोजक एलए दोश्रो र ३६ अंकका साथ काष्टमण्डप तेश्रो भए ।भद्र ६ गते देखि १३ गते सम्म भएको प्रतियोगितमा बिजयी खेलाडी तथा टिमलाई स्कुलका प्रिन्सिपल मुकुन्द शर्मा लगायतले ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।