0 COMMENTS

काठमाण्डाै१३भदाै०७५/ अपराध नियन्त्रण र अनुसन्धानमा मुख्य जिम्मेवार प्रहरी पछिल्ला प्रमुख घटनाहरुमा आफैँ विवादमा तानिएको छ ।निसान खड्का अपहरण, डा. गोविन्द केसीको जुुम्ला अनशन र कञ्चनपुरमा किशोरी हत्याका घटना यसैका उदाहरण हुन् ।भक्तपुरका बालक निसान खड्काको अपहरणमा सलग्न भनिएका दुई युवाको फेक ईन्काउन्टर विवादमा महानगरीय प्रहरी अपराध महाशाखा तानियो ।

गृहन्त्री रामबहादुृर थापाले नै इन्काउन्टर दावी भएको दावी गरेपनि यसबारे उठेका प्रश्नको उत्तर दिने दायित्वबाट प्रहरी पन्छियो ।मृत्यु भएका दुई युवा गोपाल तामाङर अजय तामाङका परिवारले उजुरी दिएको २० दिन कटिसकेपनि अनुसन्धान टुंगिइसकेको छैन ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।