0 COMMENTS

काठमाण्डाै१२भदाै०७५/ आयोजक जेभियर ए आयोजक जेभियर ईन्टरनेशनल बि टिम छैटौं जेभियर ईन्टरनेशनल यु–१९ तथा दोश्रो जेभियर ए लेभल थ्रि अन थ्रि बास्केटबल प्रतियोगिताको ब्वाईज तर्फ अन्तिम आठ मा स्थान सुरक्षित गर्न सफल भएको । मंगलबार भएको प्रतियोगितामा जेभियरले टाईम्सलाई ४९ । ४८ को झिनो अन्तरले पराजित गर्यो । जेभिर ए ग्रुप बिजेता बन्दै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो । जेभियरका निकेश मगरले १३ अंक जोडे । जेभिर संग हार बेहोरेता पनि टाईम्स पनि क्वाटर फाईनलको लागि उपबिजेता बन्दै अन्तिम आठमा प्रवेश गर्यो ।

गल्र्स तर्फको खेलमा आयोजक जेभियरले कास्की माथी ३८ । २३ को जित निकाल्यो । जेभियरका लागि मिना गुरुङ्गले १४ अंक जोडिन् । यस्तै अर्को खेलमा समृद्धि गोरिल्लाजले एनसिसिएसमाथी ईरिशा श्रेष्ठको ८ अंकको मद्धतले २० । ९ अंकले पराजित गर्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।