0 COMMENTS

काठमाडौं१०भदाै०७५/ रौतहटको टिकुलिया घाटमा शनिवार साँझ भएको डुङ्गा दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या २ पुगेका छ ।दुर्घटनामा वेपत्ता गौर नगरपालिका ४ टिकुलियाकी शान्ति देवीको शव घटना स्थलबाट करिव १० किमि टाढा भारतको जमुआ घाटमा फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै ईशनाथ नपा औरैया टोल घर भएकी रुना देवीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अरु ३ जना अझै बेपत्ता रहेको रहेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।