0 COMMENTS

काठमाडौँ०८भदाै०७५/शुक्रबार सुन प्रतितोला ५६ हजार रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन (बिहिबार) पनि यहि मूल्यमा सुनको कारोबार भएको थियो ।

तेजावी सुन भने ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी प्रतितोलामा ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।