0 COMMENTS

काठमाडौं ०७ भदौं०७५/ घलेम्दी हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निस्काशन गर्ने भएको छ । कम्पनीले १५ लाख ५५ हजार ७ सय ७० कित्ता आईपीओ निस्काशन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमित माग गरेको हो ।

यस कम्पनीले म्याग्दी जिल्लाको घलेम्दी खोलामा ५ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यसअघि घलेम्दीले स्थानीय वासिन्दाका लागि साधारण सेयर जारी गरेको थियो ।

स्थानीयका लागि ५ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गरिसकेको यस कम्पनीले अब सर्वसधारणका लागि सेयर निस्काशन गर्न बोर्डसँग अनुमति माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।