0 COMMENTS

काठमाडौँ ०७, भदौं ०७५/नाडेप लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद शेयर दिने भएको छ ।कम्पनीको संचालक समितिको ७९ औ बैठकबाट निर्णय अनुसार हाल कायम चुक्ता पुँजीको १६ करोडको १०० प्रतिशत अर्थात १ बराबरको १ को अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णय गरी साधारणसमा लैजाने निर्णय भएको छ ।

नाडेप लघुवित्त वित्तीय संस्था (NADEP Laghubitta Bittiya Sanstha Ltd.)को १६ लाख कित्ता सेयर सूचीकृत गर्दै आज भदौ ७ गते बिहीबारदेखि नेप्सेमा कारोबार खुल्ला भएको छ । नेपाल स्टक एक्सचेञ्जले नाडेपलाई कारोबारका लागि एनएडीइपी (NADEP) संकेत प्रदान गरेको छ । यहि संकेतमा बिहीबारदेखि कम्पनीको कारोबार सुचारू भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।