0 COMMENTS

चितवन ५ भदौ०७५/ ट्रकको ठक्करबाट चितवनमा गएराति २ जनाको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका–११, बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो । उनीहरुको सनाखत हुन सकेको छैन ।

वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्फ आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।ठेलामा पानी तान्ने पम्प राखेर सडकमा हिँडिरहेका बेला उनीहरुलाई ट्रकले ठक्कर दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।