0 COMMENTS

रामेछाप, ४ भाद्र०७५/ लिखु तामाकोशी गाउँपालिका वडा नं ४ की ५५ वर्षीया सूर्यमाया तामाङलाई विपरित दिशावाट आउँदै गरेको बा १ क ७७५४ नम्वरको टिपरले ठक्कर दिदा आज महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

सूर्यमाया सहकारीमा पैसा बचत गरेर घर फर्कने क्रममा टिपरले सडकमा ठक्कर दिएको हो । टिपर लिखु ३ हाइडेपावरको काममा निर्माण सामाग्रीहरु बोक्नको लागि प्रयोग गरिदै आएको थियो । घटापछि प्रहरीले टिपर र चालक उमेश पाण्डेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।