काठमाण्डाै२५साउन०७५/नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नेकपा(बिप्लब समूह)का नेता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड)लाई हतकडी लगाएर सरकारले अराजनीतिक व्यवहार गरेको आरोप लगाएका छन् ।
आफुलाई कम्युनिष्ट दावी गर्ने सरकारका निम्ति यस्तो कार्य शोभनीय नभएको बताएका छन् । राजनीतिक मतभेदलाई सहन र सम्मान गर्ने संस्कार लोकतन्त्रको अहं पक्ष भएकोले पूर्व कमरेडहरूले नबुझेको आरोप समेत लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्