0 COMMENTS

 काठमाण्डाै२३साउन०७५/ बुधबार सुन प्रतितोला ५६ हजार १ सय रुपैयाँ कायम भएको छ । मंगलबार पनि यहि मूल्यमा कारोबार भएको थियो । तेजावी सुन ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोलामा ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।