0 COMMENTS

काठमाडौं२१साउन०७५/  उपत्यकामा पाँच बर्षयता मात्र २९ वटा चितुवा मानव बस्तीमा प्रवेश गरेर आक्रमण गरेको छ ।उपत्यका आसपसका बनक्षेत्र अतिक्रमण बढेको र जंगल नजिकसम्म वस्ती विस्तार भएकाले वस्तीमा चितुवा छिरेर मानिसमाथि आक्रमण गर्ने गरेको हो ।

उपत्यकाका जिल्ला वन कार्यालयको समन्वयमा आईतबार फ्रेन्ड अफ नेचर संस्थाले गरेको अध्ययन सार्वजनिक कार्यक्रममा सन् २०१३ भित्रमा २९ वटा घटना भएको जानकारी दिइयो ।

यीमध्ये ११ वटा मारिएको थियो भने सातवटा भागेको, पाँचवटा जंगलमा छाडेको र ६ वटा चिडियाखानामा उद्धार गरिएको थियो ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।