0 COMMENTS

वेद, पुराण र उपनिषदहरूमा अनेक नामहरूबाट शिवजीकाे महिमागान गरिएकाे पाइन्छ। ती नाममध्ये केही नाम यहाँ उद्धृत गरिएकाे छ । श्रावण महिनामा भगवान भाेलेनाथका यी नामहरूकाे स्मरण र उच्चारण मात्रैले पनि उहाँ प्रसन्न हुनुहुनेछ भन्ने शास्त्रीय मान्यता रहेकाे पाइन्छ । त्यसैले अाउनुहाेस् तपार्इँ पनि अाशुताेष भगवान शिवशंकरलार्इ प्रसन्न पारी इच्छित फल प्राप्ति हेतु उहाँका यी पावन नामहरूकाे स्मरण गर्नुहाेस्ः

हर-हर महादेव, रुद्र, शिव, अंगीरागुरु, अन्तक, अण्डधर, अंबरीश, अकम्प, अक्षतवीर्य, अक्षमाली, अघोर, अचलेश्वर, अजातारि, अज्ञेय, अतीन्द्रिय, अत्रि, अनघ, अनिरुद्ध, अनेकलोचन, अपानिधि, अभिराम, अभीरु, अभदन, अमृतेश्वर, अमोघ, अरिदम, अरिष्टनेमि, अर्धेश्वर, अर्धनारीश्वर, अर्हत, अष्टमूर्ति, अस्थिमाली, आत्रेय, आशुतोष, इन्दुभूषण, इन्दुशेखर, इकंग, ईशान, ईश्वर, उन्मत्तवेष, उमाकान्त, उमानाथ, उमेश, उमापति,उरगभूषण….

ऊर्ध्वरेता, ऋतुध्वज, एकनयन, एकपाद, एकलिंग, एकाक्ष, कपालपाणि, कमंडलुधर, कलाधर, कल्पवृक्ष, कामरिपु, कामारि, कामेश्वर, कालकंठ, कालभैरव, काशीनाथ, कृत्तिवासा, केदारनाथ, कैलाशनाथ, क्रतुध्वसी, क्षमाचार, गंगाधर, गणनाथ, गणेश्वर, गरलधर, गिरिजापति, गिरीश, गोनर्द, चंद्रेश्वर, चंद्रमौलि, चीरवासा, जगदीश, जटाधर, जटाशंकर, जमदग्नि, ज्योतिर्मय, तरस्वी, तारकेश्वर, तीव्रानंद, त्रिचक्षु, त्रिधामा, त्रिपुरारि, त्रियंबक, त्रिलोकेश, त्र्यंबक, दक्षारि, नन्दिकेश्वर, नन्दीश्वर, नटराज, नटेश्वर, नागभूषण, निरञ्जन, नीलकण्ठ, नीरज

परमेश्वर, पूर्णेश्वर, पिनाकपाणि, पिंगलाक्ष, पुरन्दर, पशुपतिनाथ, प्रथमेश्वर, प्रभाकर, प्रलयंकर, भोलेनाथ, बैजनाथ, भगाली, भद्र, भस्मशायी, भालचंद्र, भुवनेश, भूतनाथ, भूतमहेश्वर, भोलानाथ, मंगलेश, महाकांत, महाकाल, महादेव, महारुद्र, महार्णव, महालिंग, महेश, महेश्वर, मृत्युंजय, यजंत, योगेश्वर, लोहिताश्व, विधेश, विश्वनाथ, विश्वेश्वर, विषकंठ, विषपायी, वृषकेतु, वैद्यनाथ, शशांक, शेखर, शशिधर, शारंगपाणि, शिवशंभु, सतीश, सर्वलोकेश्वर, सर्वेश्वर, सहस्रभुज, साँब, सारंग, सिद्धनाथ, सिद्धीश्वर, सुदर्शन, सुरर्षभ, सुरेश, हरिशर, हिरण्य, हुत सोम, सृत्वा, आदि।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।