0 COMMENTS

काठमाडौं १९साउन०७५/ जिल्ला मालपोल कार्यालय तेह्रथुमका निमित्त कार्यालय प्रमुख नायब सुब्बा शंकर दाहाल २५ हजार घुस सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोली उनलाई घुस सहित पक्राउ गरेको हो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।