0 COMMENTS

के याे साँचाे हाे वा हाेइन यस विषयमा गम्भीर छानबिन हुनुपर्दछ । त्यसाे त धेरै पहिलेदेखि धेरै मानिसले यही कुरा बारम्बार भन्दै अाइरहेका छन् तर केही मानिसहरू भने यस विषयमा ठाेस प्रमाणका अाधारमा अाफ्ना धारणा राखिरहेका छन् ।

उनीहरूका अनुसार मुसलमानहरूकाे पवित्र तीर्थस्थल मानिने मक्कामा रहेकाे काबा वास्तवमा एक शिव मन्दिर हाे । तर दुर्भाग्य अझै पनि यस कुराकाे अाधिकारिक ढंगले पुष्टि भइसकेकाे छैन । हाेस् पनि कसरी त्यहाँ कुनै सर्वेक्षण भएकै छैन ।

यसका बावजूद पनि केही तथ्यहरू त सबैका अाँखा अगाडि नै छन् । जस्ताे माेहम्मद पैगम्बरका काकाले लेखेकाे एउटा कविता जुन उनले भगवान् शिवमा समर्पित गरेका छन् र त्याे कवितामा उनले शिवजीकाे स्नेह दर्साएका छन् । याे कविता उनले त्याे बेलामा लेखेका थिए जुन समयमा उनी हालकाे काबाकाे पत्थर रहेकाे ठाउँमा भएकाे शिव मन्दिरका पुजारी थिए । यसकाे अर्थ के निस्कन्छ भने पक्कै पनि उनी हिन्दु नै थिए । तर, याे कसरी सम्भव हुन सक्छ ? खासमा याे सवाल उत्पन्न हुनाकाे कारण अहिलेकाे अवस्थालार्इ हेरेर वा त्याे बेलालार्इ पनि अहिलेकाे चश्माले हेर्नाले हाे नत्र कसलार्इ के थाहा त्याे समयमा के थियाे के थिएन ।

यस सम्बन्धमा थप राेचक विषयवस्तुहरू

भनिन्छ, साउदी अरबकाे अहिलेकाे मक्कास्थित काबा भएकाे भनिएकाे स्थानमा एक शिव मन्दिर थियाे । धेरै पुराना किताबहरूमा के लेखिएकाे पाइन्छ भने अहिले काबा भएकाे स्थानमा एक अद्भूत शिव मन्दिर थियाे । कालान्तरमा यसलार्इ मस्जिदमा परिणत गरियाे । यसलार्इ पुष्टि गर्ने अनेकाैं प्रमाण पनि पाइन्छ । जस्ताेः भनिन्छ विश्वमा जति पनि मस्जिदहरू छन् तिनीहरूकाे मूलद्वार काबातिर खाेलिनुपर्छ तर व्यवहारतः त्यस्ताे भएकाे पाइन्न ।

काबामा अाज पनि हिन्दु रीतिरिवाज अनुसार नै पूजा हुन्छ । तपाइँहरूले देख्नुभएकै हाेला जब मुसलमानहरू हज गर्न जान्छन् त्याे बेला त्यहाँ पुगेर उनीहरू बाह्मणहरू जस्तै केश मुण्डन गराउँछन् र सेताे धाेती धारण गर्छन् । यस्ताे प्रथा मुसलमानमा अरू ठाउँमा कतै पनि देखिँदैन । त्यसै गरी उनीहरू मक्कामा नसिलाएकाे कपडाले अाफ्नाे शरीर ढाक्छन् । यसका साथै उनीहरू सात चाेटि कुनै एउटा ठाउँकाे परिक्रमा गर्दछन् र यसमा फरक कति छ भने उनीहरू परिक्रमा हिन्दुहरूकाे ठीक विपरीत दिशामा गर्दछन् । वास्तवमा यी माथि उल्लिखित तीन प्रथा मुसलमानका प्रथा हाेइनन् । यी त प्राचीनकाल देखि नै सनातन धर्ममा चल्दै अाएका जीवन्त परम्परा हुन् ।

कतिसम्म भनिन्छ भने हजका क्रममा मुसलमानहरूले जुन पत्थरलार्इ चुम्छन् त्याे अस्वद (एउटा कालाे पत्थर) मूलतः शिवलिङ्ग नै हाे । यस विषयमा वैश्विक विश्व राष्ट्र का इतिहास भन्ने पुस्तकमा सविस्तार उल्लेख गरिएकाे छ ।

अाउनुहाेस् अब हेराैँ माेहम्मदका काकाले अाफ्नाे कवितामा शिवकाे अाराधना गर्दै के भनेका छन्

माेहम्मद पैगम्बरका काकाकाे नाम उमर बिन ए हजाम थियाे । उनी एक प्रख्यात कविका अलावा एक ठूला शिवभक्त पनि थिए । उनका कविता सैर उल अाेकुल ग्रन्थमा संग्रहित छन् । याे ग्रन्थमा खासगरी इस्लाम अाउनुपूर्वका कविहरूका महत्वपूर्ण तथा पुरस्कृत कविताहरू संकलित छन् । याे कविता अाज भारतकाे राजधानी नयाँ दिल्लीकाे दिल्ली मार्गमा बनेकाे विशाल लक्ष्मीनारायण मन्दिरकाे पछाडितिरकाे उद्यानवाटिकामा यज्ञशालाका भित्ताहरूमा कुँदिएकाे भेटिन्छ । याे कविता अरबी भाषामा लेखिएकाे छ । यस कविताबाट कविकाे अार्यावर्तप्रतिकाे माेह तथा भगवान् शिवप्रतिकाे श्रद्धाभक्ति थाहा पाउन सकिन्छ ।

यस कवितामा माेहम्मदका काका भन्छन् कुनै व्यक्ति जतिसुकै पापी भए पनि यदि उसले प्रायश्चित्त गरी भक्तिमार्गमा लाग्याे भने उसकाे उद्धार अवश्य हुनेछ । भगवान् शिवसँग उनी अाफ्नाे सारा जीवनकाे साटाे भारतवर्षमा एक दिन निवास गर्ने अवसर माग्दै जसबाट उनकाे मुक्तिकाे मार्ग खुल्नेछ भन्ने वन्दना गरेका छन् । किनभने भारतवर्ष मात्रै यस्ताे पवित्र भूमि हाे जहाँकाे यात्रा गर्नाले पुण्य प्राप्ति र सन्त सगागमकाे अपूर्व अवसर मिल्दछ ।

यी लगायतका अन्य अरू पनि अनेक प्रसंगहरू छन् जसबाट के सिद्ध हुन्छ भने कुनै समय अरब पनि सनातन धर्म मान्ने राष्ट्र थियाे । यी यावत् विषयहरूकाे निष्पक्ष छानबिन हुनुपर्छ जसले गर्दा याे कुरा साँचाे भए पनि र झुटाे भए पनि सबैले थाहा पाउनुपर्छ । याे विचार चर्चित भारतीय हिन्दुत्व इन्फाेबाट नेपालीमा अनुवाद गरी यहाँ समक्ष प्रस्तुत गरिएकाे छ । यस्ताे गम्भीर विषयमा यहाँहरूका पनि कुनै विचार वा दृष्टिकाेण भए हामीलार्इ सम्पर्क गर्न सक्नुहुनेछ । सत्यतथ्यकाे कदर गर्ने हाम्राे सनातन धर्मकाे मूलभूत मान्यताबाट हामी सधैझैँ अनुप्राणित भइहरहनेछाै ँ । भाषा अनुवादक कुमार पाैडेल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।