0 COMMENTS

काभ्रे१०साउन०७५ / काभ्रेको धुलिखेल नगरपालिका ६ स्थित भकुण्डेबेसीबाट बनेपातर्फ आउँदै गरेको बस दुर्घटना भएकाे छ ।

बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा ३० मिटर तल खोल्सामा खस्दा २८ जना घाइते भएका हुन्। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको र दुईकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएको छ। बसमा ४० जना सवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।