0 COMMENTS

काठमाडौं६, साउन ०७५/गुन्द्रुक नेपाली मौलिक तरकारी हो । देशभित्र मात्र होईन, विदेशका नेपालीका भान्छामा यो पुग्छ ।निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुकसमते चीनबाट ल्याईने गरिएको छ ।

रसुवागढी नाका हुँदै दुई बर्षमा ८ सय ४३ किलो गुन्द्रुक नेपाल भित्रिएको प्लान्ट क्वारेन्टईन कार्यालय टिमुरेले जनाएको छ ।दुई लाख रुपैयाँभन्दा बढीको गन्दु्रक आयात भएको देखिन्छ । कार्यालयका अनुसार २०७३–७४ मा ७ सय ३ किलो र २०७४–७५ मा १ सय ४० किलो गुन्द्रुक भित्रिएको थियो ।व्यापारिका अनुसार बजारमा प्रतिकिलो गुन्द्र्रुकको मूल्य २ सय २० देखि २५० रुपैयाँ छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।