0 COMMENTS

काठमाडौं०५साउन०७५/ प्रदर्शनकारी र प्रहरीरबीच बानेश्वरको सडकमा झडप भएको छ । डाक्टर गोविन्द केसीको समर्थन र जीवन रक्षाको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रमुख विपक्षी कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

झडपका क्रममा दुई डीएसपीसहित ११ प्रहरी र तरुण दलका अध्यक्ष जीतजंगबस्नेतसहित तीन दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् । जसमा अध्यक्ष बस्नेतको टाउकोमा गम्भिर चोट लागेको छ ।प्रदर्शनमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँड, राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे लगायत पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।