0 COMMENTS

काठमाण्डाै०५साउन०७५/ ललितपुर – ट्राफिक प्रहरीले यो साता दुई जनालाई नक्कली स्मार्ट कार्ड लाइसेन्ससहित पक्राउ गरेको छ । ट्राफिक चेकिङका क्रममा दुई नक्कली स्मार्ट लाइसेन्सबाहक पक्राउ परेका हुन् ।

दुवैलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आजको कान्तिपुरमा समाचार छापिएको छ ।ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले स्मार्ट कार्ड नै नक्कली फेला परेपछि आफू चकित भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।