0 COMMENTS

नमराज भट्ट,०४साउन०७५/  स्टार हस्पिटल सानेपा, ललितपुरले महानगरीय प्रहरी परिसर जावलाखेल, ललितपुर संगको सहकार्यमा परिसरमा विभिन्न कारणले थुनामा रहेका बन्दीहरुलाई नि:शुल्क स्वास्थ्य सेवा सुरु गरेको छ । कार्यक्रमको संयुक्त रुपमा समुद्घाटन गर्दै महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख, गणेश बहादुर ऐर तथा अस्पतालका सि.ओ.ओ, डा. सन्देश जि. सी ज्यूले सहकार्य पत्रमा हस्ताक्षर गर्नुभएको छ । जसअनुसार स्टार हस्पिटलले प्रत्येक महिनाको पहिलो र तेस्रो शनिवार थुनुवा बन्दीहरुलाई नि:शुल्क चिकित्सकीय सेवा उपलब्ध गराउने अस्पतालका म्यानेजर हरी ढकालले बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।