0 COMMENTS

मिलन चाम्लिङ,धरान०४साउन०७५/श्री सुच्चा राई कल्याणकारी समाजद्वारा माङ्खिम भवन शिल्यानास कार्यक्रम सम्पन्न भएकाे छ ।करिब २ कराेडकाे लागतमा बहुउद्देशिय भवन शिल्यानास गरिएकाे हाे ।

धरानउपमहानगरपालिका स्थित वार्ड नम्बर ११ सायाबुङ्ग मार्गमा रहेकाे २ कट्ठा जग्गामा भवन निर्मारण हुन लागेकाे हाे ।उक्त भवन शिलान्यास कार्यक्रममा प्रमुख अतिथि तिलक राई ,जेष्ठ नागरिक भद्र कुमारी राई ,अादिवासि जनजाति महासंगकाे पूर्व अध्ययक्ष जितपाल किरात, पूर्व माननीय कुमार राई ,संस्थाका वरिष्ठ सल्लाहकार हिमालधन राई र संस्थाका अग्रज व्यतित्वकाे उपस्थिति रहेकाे थियाे भने अन्य सुच्चा राईकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि राईले संस्थाले एतिहासिक धराेहरकाे रूपमा ठुलाे लागतमा बन्न लागेकाे माङखिम भवनले धेरै जनताहरूलाई समेत लाभ मिल्ने कुरा राख्दै संस्थाकाे कामप्रति प्रशंसा गरेका थिए ।समाजले विभिन्न संघसंस्था तथा स्थानिय जनताहरूकाे विभिन्न कार्यक्रमहरू अायाेजना गर्न सहज हाेस भन्ने हेतुले ठुलाे लागतमा संस्थाका केन्द्रीय अध्ययक्ष विनाेद सुचाले बताउनुभयाे ।

श्री सुच्चा राई कल्याणकारि समाजले हरेक वर्ष रक्तदान ,विभिन्न अनाथलय,पुनस्थापना गृह बाढी पिडित लगायतलाई समेत विभिन्न समयमा सहयाेग गर्दै सामाजिक कार्यहरूमा सक्रियता जनाउदै समाजिक कार्यहरू गरिरहेकाे अधययक्षले बताएका थिए ।हालसम्म तथ्यांकमा करिब १३ हजारकाे संख्यामा रहेकाे सुच्चा राईहरूकाे स्व स्पुर्त सक्रियतामा ,हङकङ ,काेरिया ,सिङ्गापुर ,मलिसिया ,साउदी ,बेलायत जस्ता स्थानहरूबाट भवन निर्माण अभियानमा सुच्चा तथा गैर सुच्चाहरूबाट अार्थिक सहयाेग लगभग ३० लाख रूपैया जुटिसकेकाे समाजका जिल्ला अध्ययक्ष श्री कुमार राईले बताउनुभयाे ।कार्यक्रम निर्धारित समय भन्दा केही ढिला सुरू भएपनि करिब १२ बजे सम्ममा कार्यक्रम सम्पन्न भएकाे केन्द्रीय महासचिव राेशन सुच्चाले जानकारि दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।