0 COMMENTS

काठमाडौं२५असार०७५/ कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेलले सर्वोच्च अदालतसामू आत्मसमर्पण गरेपछि सरकारी अधिकारीहरु गंगामाया अधिकारीलाई भेट्न वीर अस्पताल पुगेका थिए ।

गंगामायालाई उनीहरुले अनशन तोड्न आग्रह गर्दा अस्वीकार गरेकी छन् । मानवअधिकारकर्मीहरुले गंगामायाका अरु माग पुरा गर्न लिखित प्रतिवद्धता जनाए अनशन तोड्न पहल गर्ने बताएका थिए ।तर, सरकारी टोलीले लिखित सम्झौताको म्याण्डेट नलिई आएकाले असम्भव भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।