0 COMMENTS

काठमाडौं२१असार०७५/ विनाशकारी भूकम्प गएको तीन वर्ष नाघिसक्दा पनि ५० प्रतिशतभन्दा बढी भूकम्पपीडितले अझै ओत पाउन सकेका छैनन् । सरकारी ढिलासुस्ती र प्रक्रियागत झन्झटका कारण ३ लाख भन्दा बढी भकम्पपीडित अझै ओत पाउन नसकेका हुन् । यो खबर आजको राजधानि दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।