0 COMMENTS

रमिला बस्नेत उदयपुर ,असार २० / उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ माेतिगडामा लागुअाैषध विरुद्धको एकदिवसीय अभिमुखिकरण सम्पन्न भएको छ । वडा नं ३ वडा कार्यालयको अार्थिक सहयोग र लागुअाैसध विरुद्धको समिति वडा नं ३ काे अायाेजनामा संचालित कार्यक्रममा ४० जना युवालाई सचेतना गरिएको थियोे ।

कार्यक्रमको प्रमुख अतिथि तथा वडा नं ३ का अध्यक्ष अवधेस प्रसाद चाैधरी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमर गजमेर विश्व उल्टाे माटरसाईकल यात्री चित्रकुमार कार्की प्रमुख प्रशिक्षक सागर नेपाल लगाएत रहेका थिए ।

यस्तै कार्यक्रमका सभापति तथा लागुअाैसध विरुद्धको समितिका अध्यक्ष गाेठकृष्ण ठकुरीले जिल्लामै लागुअाैसध सेवनबाट बद्नाम भएको अवस्था रहेको र सबै पक्षको पहलमा लागुअाैसध मुक्त जिल्ला बनाउन सबैलाई अाग्रह गरेका छन् । कार्यक्रम उषाकिरण वचत तथा ऋण सहकारीको सभाहलमा भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।