0 COMMENTS

काभ्रे१८असार०७५/  रुसमा संन्चालन भइरहेकाे विश्वकप फुटवल अन्तर्गत ब्राजिल क्वाटरफाइनमा प्रवेश गरेको छ । सामारा रंगशालामा भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २÷० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । पहिलो हाफ बराबरीमा सकिएपनि दोश्रो हाफमा फर्ममा आएको ब्राजिलले खेलको ५१ मिनेटमा सुन्दर गोल गरेको थियो ।

निकै आक्रमक देखिएको ब्राजिलले दोश्रो हाफमा मेक्सिकोमाथि दबाब बनाएको ब्राजिलका स्ट्राइकर नेयमारले गोल गर्दैै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८८ औं मिनेटमा नेयमारको पासमा फिर्मिनोले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।